एमाले नेतृत्वको सरकारको पालामा आएको थियो विकासको लहर ः नेता थापा

विकल्प न्यूज/बेनी फागुन २४ गते । समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा विकास तथा समृद्धिको लहर आएको नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्र थापाले बताउनुभएको छ । नेकपा एमाले मालिका गाउँपालिका कमिटीको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै प्रतिनिधिसभाका पूर्व सदस्य थापाले उक्त धारणा राख्नुभएको हो । ‘‘केपी शर्मा ओली नेतृत्वको … Continue reading एमाले नेतृत्वको सरकारको पालामा आएको थियो विकासको लहर ः नेता थापा